• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: स्वास्थ्य बिषयको पढाई

शेरेको कक्षामा स्वास्थ्य बिषयको
पढाई भईरहेको थियो ।
शिक्षक - कहिलेकाही
केटीहरु अचानकै आफै बेहोस हुने गर्छन ।
यदि त्यस्तो भै हालेमा-
1) उनिहरुलाई खुल्ला
हावामा सुताउनु पर्छ ।
2) उनिहरुको कपाल
कस्सिएर बाँधिएको छ
भने , त्यो फुकाईदिनु
पर्छ ।
3) शरीरमा लगाईएका
बस्त्रहरु पनि कस्सिएका
छन भने तिनिहरु पनि
खोलिदिनु पर्छ ।
4) पैताला र हत्केलामा
मालिस गर्नुपर्छ ।
यति गर्दा पनि होस
नआएमा
5) मुखमा मुख जोडेर
कृत्रिम श्वाशप्रश्वाश
गराउनुपर्छ ।
ल भन त तिमिहरुले
नबुझेको केही छ ???
शेरे जुरुक्क उठ्यो र
सोध्यो-
"त्यसोभए बेहोस बनाउन
सकिने केही उपायहरु भए
त्यो पनि बताईदिनुस् न
सर ?"